Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

ईष्कोनको कार्यक्रममा राष्ट्रपति पौडेल

ईष्कोनको कार्यक्रममा राष्ट्रपति पौडेल

नेप्लिज डायस्पोरा

२५, आषाढ २०८१
images
ईष्कोनको कार्यक्रममा राष्ट्रपति पौडेल

काठमाडौं  । राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (ईस्कोन) द्वारा आयोजित जगन्नाथ रथयात्रा  महोत्सवको शुभारम्भ गर्नुभयो । राष्ट्रपति पौडेलले  राजधानीको कमलादीमा एक विशेष समारोहकाबीच आईतवार बिहान सो रथयात्रा महोत्सवको शुभारम्भ गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले भगवान जगन्नाथको पूजाअर्चना र आरती गर्नुभएको थियो ।

IMG_8515.jpeg

 

IMG_8514.jpeg

images
प्रकाशित मिति :आषाढ २५, २०८१ सोमवार - ०६:०३:१७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend