Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

विद्या भण्डारीले मन्त्रीका लागि सिफारिश गरेका तीन नाम

विद्या भण्डारीले मन्त्रीका लागि सिफारिश गरेका तीन नाम

नेप्लिज डायस्पोरा

३, श्रावण २०८१
images
विद्या भण्डारीले मन्त्रीका लागि सिफारिश गरेका तीन नाम

काठमाडौँ- प्रधानमन्त्रीमा शपथ खानु अघिल्लो दिन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्न चपली हाइटस्थित उनकै निवास पुगेका नेकपा एमालेका अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले उनीबाट मन्त्री बनाउन तीनजनाको नाम पाए।

 

चपली हाइटस्थित निवासमा करिब दुई घन्टा लामो भेटका क्रममा पूर्व राष्ट्रपति भण्डारीले तीन जनाको नाम ओलीसँग सिफारिस गरेकी थिईन।

 

शीतलनिवासबाट बहिर्गमन भएपछि सक्रिय राजनीतिको लालसामा उत्रिएकी भण्डारीले आफूनिकट एमाले नेताहरु बिष्णु पौडेल, गोकुल बास्कोटा र समानुपातिकबाट सांसद बनेकी दीपा शर्माको नाम मन्त्री बनाउन सिफारिस गरेकी बुझिएको छ । 

images
प्रकाशित मिति :श्रावण ३, २०८१ बिहिवार - ०८:१९:२२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend