Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनियताको शपथ

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनियताको शपथ

नेप्लिज डायस्पोरा

१८, श्रावण २०८१
images
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनियताको शपथ

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरूलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले प्रदेश प्रमुखहरू दीपक प्रसाद देवकोटा, कृष्णबहादुर घर्तीमगर र यज्ञराज जोशीलाई बुधवार पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।

IMG_9352.jpeg देवकोटा बागमती,घर्तीमगर लुम्बिनी र जोशी कर्णाली प्रदेशका लागि प्रदेश प्रमुख नियुक्त हुनुभएको थियो ।

images
प्रकाशित मिति :श्रावण १८, २०८१ शुक्रवार - २०:४६:५१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend