Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

नायिका अरुणिमा लम्सालले कांग्रेस नेतासँग विहे गरिन

नायिका अरुणिमा लम्सालले कांग्रेस नेतासँग विहे गरिन

नेप्लिज डायस्पोरा

३, भाद्र २०८१
images
नायिका अरुणिमा लम्सालले कांग्रेस नेतासँग विहे गरिन

काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले घरजम गरेकी छिन् । उनले कांग्रेस नेता युवराज श्रेष्ठसँग बिहे गरेकी हुन् । दुवैले काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा लगनगाँठो कसेका छन् ।

 

बिहेमा परिवार र निकट आफन्तहरु उपस्थित थिए । लामो समयदेखि अमेरिकामा बस्दै आएकी अरुणिमाको दोस्रो विवाह हो । 

 

अरुणिका श्रीमान श्रेष्ठ बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय नेता हुन् । बराहक्षेत्र नगर कमिटीका उपसभापति समेत हुन् । केही दिनअघि दुई जनाले सुनसरी जिल्ला अदालतमा कोर्ट म्यारिज गरेका थिए । उनीहरुले मागी बिहे गरेको पारिवारिक स्रोतले जनाएको छ । 

images
प्रकाशित मिति :भाद्र ३, २०८१ सोमवार - २३:४०:३१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend