Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

दुर्गा प्रसाईंलाई पक्राउपछि अदालत पेश

दुर्गा प्रसाईंलाई पक्राउपछि अदालत पेश

नेप्लिज डायस्पोरा

६, आश्विन २०८१
images
दुर्गा प्रसाईंलाई पक्राउपछि अदालत पेश

 

काठमाडौँ । दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ । आइतबार उनलाई जिल्ला अदालतमा पेस गरिएको हो । त्यसअघि उनलाई साइबर ब्युरोबाट अस्पताल लगिएको थियो । अस्पतालबाट प्रसाईंलाई जिल्ला अदालत ल्याइएको हो । 

 

प्रसाईंलाई अदालत ल्याउँदा उनका समर्थकले नाराबाजी गरेका थिए ।   नाराबाजी गर्ने चार जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

 प्रसाईंलाई आजै प्रहरीले उनकै निवासबाट पक्राउ गरेको थियो ।

images
प्रकाशित मिति :आश्विन ६, २०८१ आइतवार - १९:४९:२४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend