Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

“स्वीकारेको विछोड पनि” अडियो गीत सार्वजनिक

“स्वीकारेको विछोड पनि” अडियो गीत सार्वजनिक

नेप्लिज डायस्पोरा

४, कार्तिक २०८१
images
“स्वीकारेको विछोड पनि” अडियो गीत सार्वजनिक

स्वीकारेको विछोड पनि ” अडियो गीत सार्वजनिक गरिएकोछ । अमेरिका निवासी रामा लामा अविनाशीका शब्दहरूलाई मेलोडी किङ्ग मानिने सङ्गीतकार शक्तिबल्लभले सङ्गीतबद्ध गरेका हुन् । सो मिठो धुनलाई मनोहर सुनामको सङ्गीत सँयोजनले अझ बढी निखारता दिलाएका हुन् । यो मिठो सङ्गीत भित्र जादुमय स्वरकी धनी बानिका प्रधानले आफ्नो मिठो स्वर मिसाएर गीतमा प्राणप्रतिष्ठा गरेकी हुन् ।

यी सबै अब्बल ब्यक्तित्वहरूको कलालाई स्टुडियो पिकमा रेकर्ड गरिएको हो भने दिनेश लाल राजबाहकले मिक्सिङ्ग र मास्टरिङ्ग गरेर गीतलाई पूर्णता दिएका हुन् ।

 

गीत सुन्नलाई यहाँँ क्लिक गर्नु होला :

images
प्रकाशित मिति :कार्तिक ४, २०८१ आइतवार - २३:०१:४० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend