Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

माथागढीको झडेवामा भलिवल तथा सास्कृतिक कार्यक्रम हुदै

माथागढीको झडेवामा भलिवल तथा सास्कृतिक कार्यक्रम हुदै

नेप्लिज डायस्पोरा

२७, कार्तिक २०८१
images
माथागढीको झडेवामा भलिवल तथा सास्कृतिक कार्यक्रम हुदै

विक्रम वारघरे । माथागढी । “ शिक्षा, संस्कृति, खेलकुद र कला राष्टको अमुल्य सम्पदा “ भन्ने नाराका साथ माथागढी गाउपालिकाको झडेवामा पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । आनन्दनगर खेलकुद विकास समितीको आयोजनमा यहि कार्तिक २८,२९ र ३० गते प्रतियोगिता हुन लागेको हो ।

 

आन्नद नगर खेलकुद विकास समितीको खेलमैदानमा हुन लागेको प्रतियोगिताको विजेताले ५०,००० उपविजेताले ३०,००० , तृतिय हुनेले २०,००० र सान्त्वनाले १०,००० ट्रफि , मेडल र प्रमाणपत्र पाउदा विधागत तर्फ उतकृष्ट हुने खेलाडीले पनि पुरस्कार पाउने छन् । 

 

कार्यक्रमको अन्तिम दिन स्थानिय तथा राष्टिय कलाकारहरुको प्रस्तुति रहने छ । कार्यक्रमा लोक तथा दोहोरी गायक श्याम राना, रितु थापा, रुपेश कार्की, कमल भट्टराई, माया सारु, निरु सुनार,सुमन थापा, सोरठी नाच साथमा स्थानिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले वताएको छ ।

images
प्रकाशित मिति :कार्तिक २७, २०८१ मंगलवार - २०:४१:१० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend