Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

विपिन जोशी जीवित रहेको इजरायली श्रोतको भनाई

विपिन जोशी जीवित रहेको इजरायली श्रोतको भनाई

नेप्लिज डायस्पोरा

२०, मंसिर २०८१
images
विपिन जोशी जीवित रहेको इजरायली श्रोतको भनाई

काठमाडौँ- नेपालका लागि नवनियुक्त इजरायली राजदूत स्मुलिक एरी बासले हमास लडाकुहरुले अपहरणमा पारेका नेपाली विद्यार्थी विपिन जोशी जीवित रहेको बताएका छन्।

 

 

राजधानीमा बिहीबार पत्रकारहरूसँग छलफल गर्ने क्रममा इजरायली राजदूत बासले अरब स्रोतहरूले विपिन जोशी जीवित रहेको जानकारी दिएको बताएका हुन्।

 

उनले पत्रकारहरुसँग भने-  ‘अरब स्रोतहरूले विपिन जोशी जीवित रहेको बताएका छन्। तर, उनलाई कहाँ राखिएको छ र अहिले कुन अवस्थामामा छन् भन्ने हामीलाई थाहा छैन।’

 

उनले विपिन चाँडै नेपाल फर्कने आशा राखेको पनि बताए। ‘उनी अपहरणमा परेका कैयौँ व्यक्तिमध्ये रिहा हुनेमध्ये एक हुनुहुनेछ भन्ने विश्वास छ,’ उनले भने। समाचार श्रोत: देशसंचार ।

images
प्रकाशित मिति :मंसिर २०, २०८१ बिहिवार - २०:१९:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend