Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का

नेप्लिज डायस्पोरा

२३, पौष २०८१
images
काठमाडौंमा भूकम्पको धक्का

 

२३ पुस, काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । कही समय भूकम्पको कम्पन गएको हो ।

 

भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् ।

 

केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन् ।

 

केही समयदेखि पश्चिम नेपालमा पनि निरन्तर भूकम्प गइरहेको थियो ।

source: onlinekhaber.com

images
प्रकाशित मिति :पौष २३, २०८१ मंगलवार - ०७:१३:२८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend