Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

शीतल कादम्बिनीको “पिरतिको घाम” बजारमा

शीतल कादम्बिनीको “पिरतिको घाम” बजारमा

नेप्लिज डायस्पोरा

१८, फाल्गुण २०८१
images
शीतल कादम्बिनीको “पिरतिको घाम” बजारमा

शीतल कादम्बिनीको “पिरतिको घाम” बजारमा

अब्बल गीत तथा गजलकार शीतल कादम्बिनीको अर्को धमाकेदार गीत बजारमा आएको छ । गीत सुन्नेहरूलाई पिरतीको घामले पोल्न थालेको छ । चिस्सिएर ओल्सिएको जवानीलाई पून ताजकिकरण गर्न सफल यो गीत “पिरतिको घाम”का शब्दहरू अनुभवले छिप्पिएको सितल काडाम्बिनीको कलमबाट कोरिएका हुन् ।
चेतमान गुरुङको कुशल संगीतलाई आदेश गुर्माछनले संगीत सँयोजन गरेको यो गीतलाई जादुमय स्वरकी धनी आस्था आउतले सुनमा सुगन्ध थपिदिएकी छन् । यो गीतलाई अकौष्टिक नेपालमा रेकर्डिङ्ग गरिएको हो ।
बिक्रम चौहानको निर्देशन र न्रित्य निर्देशनमा बादल घिमिरे र लोशिना लामिछानेको सानदार अभिनय रहेको छ ।


भिडियो हेर्न यहाँँ क्लिक गर्नुहोला :



images
प्रकाशित मिति :फाल्गुण १८, २०८१ आइतवार - ०८:१८:१३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend