Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेंटवार्ता

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेंटवार्ता

नेप्लिज डायस्पोरा

२४, फाल्गुण २०८१
images

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेंटवार्ता भएको छ ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच शीतल निवासमा शनिबार साँझ भेट भएको हो ।

उहाँहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २४, २०८१ शनिवार - २२:१५:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend