Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

गायिका बबिना भट्टराईको नयां गीत 'तिम्रै मुटुमा' सार्बजनिक (भिडियो सहित)

गायिका बबिना भट्टराईको नयां गीत 'तिम्रै मुटुमा' सार्बजनिक (भिडियो सहित)

नेप्लिज डायस्पोरा

२३, जेठ २०८२
images
गायिका बबिना भट्टराईको नयां गीत  'तिम्रै मुटुमा' सार्बजनिक (भिडियो सहित)

गायिका बबिना भट्टराईको नयां गीत  'तिम्रै मुटुमा' सार्बजनिक भएको छ ।

 

अमेरिकामा रहेका गीतकार कैलाश घिमिरेको शब्द रहेको  यो प्रेमिल गीतमा बबिना भट्टराईको संगीत र स्वर छ।

 

'तिम्रै मुटुमा' गीतको भिडियोमा संगीतकार तथा गायिका बबिना भट्टराई स्वयंले  अभिनय गरेकी छिन्। बबिना भट्टराई युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको छ।

भिडियो हेर्नुहोस् :

images
प्रकाशित मिति :जेठ २३, २०८२ बिहिवार - ०७:२१:२६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend