Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

चलचित्र छिरिङले राम्रो बजार पाउने क्रम शुरु

चलचित्र छिरिङले राम्रो बजार पाउने क्रम शुरु

सतीश चापागाईं

१६, आश्विन २०७५
images
        उक्त चलचित्र हेर्न नेपाली कांग्रेसका युबा नेता तथा पूर्व स्वास्थमन्त्रि गगनकुमार थापाका साथै चर्चित कलाकारहरु सीताराम कट्टेल, कुन्जना घिमिरे ( धुर्मुस सुन्तली ) तथा सांसदहरुको बाक्लो उपस्थिति थियो ।   राजधानी लगाएत बाहिर समेत छिरिङले राम्रो प्रतिक्रिया पाएको छ । चलचित्र बजारमा आएको करिब ५ दिन हुदै गर्दा चलचित्रको माग ब्यापक रुपमा आएको चलचित्रका निर्माता सुनिल माथेमा प्रधानले नेप्लिज डायस्पोरालाई बताउनु भयो ।   फिल्मको बिशेष सो मा नेपाली कांग्रेशका युबा नेता थापाले यस्ता फिल्मले समाजमा सकारात्मक सन्देश दिने भन्दै चलचित्रको उच्च मूल्यांकन गरेका थिए भने धुर्मुस सुन्तली लगायत् सांसदले पनि राम्रो प्रतिक्रिया दिएका थिए ।   निमा रुम्बा र यश कुमार लगायतका कलाकारहरुको प्रमुख भूमिका रहेको यो चलचित्रले नेपालमा राम्रो बजार पाउने अपेक्षा गरिएको छ ।    

images
प्रकाशित मिति :आश्विन १६, २०७५ मंगलवार - २०:१९:४२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend