Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

नेविसंघमा ३२ वर्षे उमेर हद, शीर्ष नेतृत्व विभाजित

नेविसंघमा ३२ वर्षे उमेर हद, शीर्ष नेतृत्व विभाजित

सतीश चापागाईं

२१, आश्विन २०७५
images
  काठमाडौं– चर्को विवादबीच नेपाली कांग्रेसले आफ्नो भ्रातृ संगठन नेविसंघमा ३२ वर्षे उमेर हद लगाएको छ ।   पार्टीको संस्थापन र इतरपक्षबीच प्रस्तावमा सहमति नजुटेपछि बहुमतका आधारमा निर्णय गरिएको हो ।   वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले निर्णयमा असहमति जनाउँदै फरक मत लेखेका छन् । पौडेल र सिटौलाले असहमतिका बारेमा बाहिर केहि बोलिसकेका भने छैनन् ।

images
प्रकाशित मिति :आश्विन २१, २०७५ आइतवार - २१:५०:३८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend