Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

नेपालमा ठुलै भुकम्प, केन्द्र नौबिसे

नेपालमा ठुलै भुकम्प, केन्द्र नौबिसे

सतीश चापागाईं

१०, बैशाख २०७६
images
काठमाण्डौ – धादिङको नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको परकम्प गएको छ । बिहान ६ बजेर २९ मिनेटमा नौबिसे केन्द्रबिन्दु भएर ५ दशमलपव २ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । नौबिसेमा परकम्प जाँदा काठमाण्डौसहित आसपासमा धक्का महसुस भएको थियो । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा ठूलो परकम्प गएको हो । आजको भुकम्पले २०७२ सालको गोरखा भूकम्प सम्झाएको काठमाडौँबासी बताउछन ।

images
प्रकाशित मिति :बैशाख १०, २०७६ मंगलवार - २०:४१:१९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend