Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

डिभी लोटरीको नतिजा सार्बजनिक, सर्बर डाउन

डिभी लोटरीको नतिजा सार्बजनिक, सर्बर डाउन

सतीश चापागाईं

२४, बैशाख २०७६
images
  सन् २०२०को डिभी लोटरीको नतिजा केहि घण्टा अगाडी सार्बजनिक भएको छ । नतिजा सार्बजनिक भएको केहि मिनेटदेखि नै डिभीलोटरी डट स्टेट डट जीओभी को सर्बर डाउन छ । धेरै पटक प्रयास गर्दा मात्र खुल्न सकेको छ । क्षमता भन्दा बढी प्रयोगकर्ताहरुले एकैसाथ कुनै साईट भिजिट गर्दा उक्त साईटको सर्बर डाउन हुने गरेको बिज्ञहरुको भनाइ छ । नतिजा सार्बजनिक हुने बित्तिकै संसारभरका प्रयोग कर्ताहरुले एकैपटक उक्त साईट भिजिट गर्दा यो समस्या आएको हुन सक्ने अवस्था आएको छ । अघिल्ला बर्षहरुमा पनि यो समस्या देखिन्थ्यो । https://www.youtube.com/watch?v=Z5Mcoo5WtFc

images
प्रकाशित मिति :बैशाख २४, २०७६ मंगलवार - १३:३४:२२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend