Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बिष्णु माझी र पवन ओलीको ‘माछी बस्यो’ युटुबमा भाइरल

बिष्णु माझी र पवन ओलीको ‘माछी बस्यो’ युटुबमा भाइरल

सतीश चापागाईं

१२, जेठ २०७६
images
लामो समयदेखि अमेरिकामा बस्दै आउनु भएका चर्चित गायक तथा सर्जक पवन ओलीको उत्कृष्ट लोकदोहोरी गीत ‘माछी बस्यो’ बजारमा आएको छ। बजारमा आएको केहि घण्टा मै यो गीत भईरल बनेको छ । लोकप्रिय गायिका बिष्णु माझी र पवन ओलीको सुमधुर आवाज रहेको गीतमा पवन ओलीकै लय तथा शब्द सृजना रहेको छ। पछिल्लो समय नेपाली लोक संगीत क्षेत्रमा निकै चर्चामा रहेका चर्चित निर्देशक प्रकाश भट्टको निर्देशन र राजेश घिमिरेको छायांकन रहेको भिडियोको सम्पादन भने बिष्णु शर्माले गरेका हुन्। गीत पवन ओलीको आफ्नै युटुब च्यानल मार्फत बजारमा आएको छ।पवन ओली एक कुसल गीतकार तथा संगीतकार मात्रै नभएर समाजसेवी समेत हुन्। भिडियोमा रबिन्द्र प्रताप सेन र श्रीष्टि खड्काको रहेको छ। यो गीतको भिडियो हेरौं: https://youtu.be/yylXsd3Y5Fo

images
प्रकाशित मिति :जेठ १२, २०७६ आइतवार - १४:३२:०० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend