Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

खगेन्द्र बश्यालका केही चोटिला हाइकुहरू

खगेन्द्र बश्यालका केही चोटिला हाइकुहरू

सतीश चापागाईं

१९, जेठ २०७६
images
  मनथ्यो सङ्लो पारी दिए कसैले सधै धमिलो -१ नठान तितो पछि थाहा हुनेछ अत्यन्त मीठो- २ मायाँ अग्लिन्छ शितलता निमित्त शब्द पग्लिन्छ -३ श्रद्धाको जुनी मनै भित्र देखिने हिमाल उनी -४ पसिना काढी झुप्रामा ससुराली दाइजो बाढी -५ पुगे सटुका हजुर बा सम्झाए कसे पटुका -६ स्वभाव काँचो शिष्टाचार पहिला तालिम खाँचो -७ कपाल सेतै अक्षरमा हेर त लाली फूलेकै -८ कुरा सरुको अनुहार पुस्तिका फोटो अरुको -९ सम्झना खेल कहाँ सुक्न सक्दछ उर्लन्छ भेल -१० - बगनासकाली गाउपालिका -७, दैलातुङ्ग, पाल्पा हाल : बुटवल (- खगेन्द्र बश्यालका यी हाईकुहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।कम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ १९, २०७६ आइतवार - २२:०५:२७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend