Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

जुनियर (कविता) -सुश्मा संग्रौला

जुनियर (कविता) -सुश्मा संग्रौला

सतीश चापागाईं

८, आषाढ २०७६
images
  समान हुन्छ व्यवहार जुनियरको अनि । हुँदैन रे कहिल्यै भेदभाव पनि ।। हुनुपर्छ सबैमा सेवा गर्ने भाव । उठाउनु हुँदैन जुनियरले लाभ ।। जुनियरले नै सेवाभाव सबैलाई सिकाउनु छ । असन्तोषको भावनालाई धैर्यधारण सिकाउनु छ ।। मानवता स्वाधिनता राखी राख्नुपर्छ । तटस्थता एकताले राम्रो काम गर्छ ।। निस्पक्षता व्यापकता हुनुपर्छ यहाँ । दैवी-प्रकोप लडाइँमा सहयोग गर्नु त्यहाँ ।। हेनरीको विचारमा काम गर्नु राम्रो । छुटकार दिलाउनु कर्तव्य हो हाम्रो ।। कक्षा :-१० श्री सिंहदेवि उच्च माद्यमिक बिद्यालय लालीगुराँस नगरपालिका -६, तेह्रथुम (यो कविता जुनियर रेडक्रस सर्कलसँग सम्बन्धित छ। कवयित्री छात्रा साहित्यिक चौतारी नेपाल इकाइ समिति मंगलबारेकी अध्यक्ष तथा जुनियर रेडक्रस सर्कलकी समेत अध्यक्ष हुन्।) (-सुश्मा संग्रौलाको यो कविता साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक )

images
प्रकाशित मिति :आषाढ ८, २०७६ आइतवार - ११:२३:१३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend