Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

एनआरएनए अमेरिकाद्वारा नेपालका बाढी पिडितहरुको सहयोगमा जुट्न सबैलाई अनुरोध

एनआरएनए अमेरिकाद्वारा नेपालका बाढी पिडितहरुको सहयोगमा जुट्न सबैलाई अनुरोध

सतीश चापागाईं

२९, आषाढ २०७६
images
एनआरएनए अमेरिकाले नेपालका बाढी पिडितहरुको सहयोगमा जुट्न सबैलाई अनुरोध गरेको छ । उक्त संस्थाका महासचिव पशुपति पाण्डेले संस्थाका तर्फबाट हालै जारी गरेको बिज्ञप्तिमा यो अनुरोध गरिएको हो । साथै संस्थाले गो फण्ड अकाउन्ट पनि शुरु गरिसकेको छ । लिंक खोल्न यहाँ क्लिक गर्नुहोला । महासचिव पाण्डे द्वारा जारी बिज्ञप्ति यसप्रकार छ :

images
प्रकाशित मिति :आषाढ २९, २०७६ आइतवार - १४:०५:१६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend