Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

खुल्लामंच डटकमका प्रधान सम्पादक गोकुल ढकालद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना

खुल्लामंच डटकमका प्रधान सम्पादक गोकुल ढकालद्वारा नेप्लिज डायस्पोरालाई शुभकामना

सतीश चापागाईं

५, भाद्र २०७५
images
नेप्लिज डायस्पोरा डटकमको संचालनमा आएकोमा सक्रिय नेप्लिज डायस्पोरालाई खुल्लामंच डटकमका प्रधान सम्पादक गोकुल ढकालले खुशी ब्यक्त गर्नु भएको छ । ढकाल अमेरिकामा सक्रिय नेपाली पत्रकारहरुको संस्था नेजाको पश्चिम क्षेत्रिय संयोजक पनि हुनुहुन्छ । उहाँले पत्रकार सतिश चापागाईंको सम्पादनमा आरम्भ भएको नेप्लिज डायस्पोरा डटकमलाई बधाई सहित पूर्ण सफलताको शुभकामना सहित उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको छ ।

images
प्रकाशित मिति :भाद्र ५, २०७५ मंगलवार - २१:११:१५ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend