Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

इन्दिरा गैरे र सम्झना लामिछानेको "शिरफूल"

इन्दिरा गैरे र सम्झना लामिछानेको "शिरफूल"

सतीश चापागाईं

४, श्रावण २०७६
images
भिडियो हेर्न फोटोमा क्लिक गर्नु होला नेपाल स्वयंसेवक संघको सांस्कृतिक कला संगठन कि केन्द्रीय सदस्य इन्दिरा गैरे पहिलो तीज गीत "मायाले खान दिन्न बरिलै(२०७४)", त्यसपछि "कोरियन सारी" (२०७५), "जुल्फी लर्काउँदै (२०७५), अनि यसपाली "कोरिएन सारी - २(२०७६) "शिरफूल" (२०७६) तीज गीत, अनि दोहोरी गीतहरू "रात्री बस", "कोरिबाटी चटटै", "परदेशीको कहानी" (दशैं गीत) जस्ता दर्जनौं गीतमा स्वर दिन सफल धेरै भन्दा धेरैले हेरेर प्रतिक्रिया दिनुहाेला जुन गीत शरद पाण्डेको लय शब्दमा इन्दिरा गैरे र सम्झना लामिछानेको स्वर अनि मोडेल अञ्जली अधिकारी र सोम्या श्रेष्ठको छ जुन गीत इन्दिराको आफ्नै युटुब च्यानल Taja Entertainment बाट बजारमा आएको छ । सम्भव भएसम्म यो तीज गीतलाई हजुरहरूले पनि हेरेर लाइक, कमेण्ट, शेयर अनि सब्स्क्राइब गरेर साथ दिनु है......!    

images
प्रकाशित मिति :श्रावण ४, २०७६ शनिवार - १०:५५:४२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend