Logo

आइतवार, आश्विन २५ गते २०८३   |   2026 October 11

images

images

सुनिल संगमको “मै लाटोलाई झुक्याइन् बाठीले” गीत सार्वजनिक

सुनिल संगमको “मै लाटोलाई झुक्याइन् बाठीले” गीत सार्वजनिक

नेप्लिज डायस्पोरा

२४, आश्विन २०८३
images

सुनिल संगमको “मै लाटोलाई झुक्याइन् बाठीले” गीत सार्वजनिक

१० अक्टुबर २०२६ बेलायत- बेलायत निवासी गीतकार तथा साहित्यकार सुनिल संगमको शब्द र चर्चित गायक/ सङ्गीतकार डिजराज पौडेलको सङ्गीत तथा आवाजमा रहेको गीत “मै लाटोलाई झुक्याइन् बाठीले” भरखरै संगम एण्ड क्रियसन यूट्यूव च्यानलबाट भिडियो सहित सार्वजनिक भएको छ।

भिडियोमा प्रभात पाल ठकुरी र सुरक्षा इटानीको कुशल नृत्य सहितको अभिनय हेर्न सकिन्छ भने आकर्षक सुन्दर सामुहिक नृत्य र अभिनय रहेको युक्त भिडियोको निर्देशन अविषेक वाग्ले “अवी”ले गरेका हुन् । ओम प्रकाश अवस्थी “इश्वर”को छायाँङकन तथा सम्पादन रहेको गीतलाई बिग परिवेश स्टुडियोमा रेकर्ड गरिएको र गीतको सङ्गीत संयोजन, रेकर्डिङ र मिक्सिङ जीवन बडुको रहेको छ। यस अघि पनि संगमका शब्द, सङ्गीत र भिडियो निर्देशनमा थुप्रै गीतहरू सार्वजनिक भै सकेका छन्।

भिडियो हेर्न तल क्लिक गर्नुहोला :

 

 

images
प्रकाशित मिति :आश्विन २४, २०८३ शनिवार - २२:३२:५५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend