Logo

सोमवार, आश्विन १९ गते २०८३   |   2026 October 05

images

images

मञ्जुश्री साहित्य समाजको आठौँ अधिवेशन सम्पन्न: अध्यक्षमा डा. बमबहादुर थापा जिताली निर्वाचित

मञ्जुश्री साहित्य समाजको आठौँ अधिवेशन सम्पन्न: अध्यक्षमा डा. बमबहादुर थापा जिताली निर्वाचित

नेप्लिज डायस्पोरा

१८, आश्विन २०८३
images
मञ्जुश्री साहित्य समाजको आठौँ अधिवेशन सम्पन्न: अध्यक्षमा डा. बमबहादुर थापा जिताली निर्वाचित

9c040ee4-501f-4e3f-87fd-1c887f1c977b.jpgc17cdbc5-35ce-461f-a721-2fc93b7dab6a.jpg   download.jpg

पाल्पा, असोज १८ गते​ । मञ्जुश्री साहित्य समाजको आठौँ अधिवेशन तथा साधारण सभा आइतबार नागार्जुन नगरपालिका-१, रानीवनस्थित रानीवन पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ।

​प्रा. डा. प्राज्ञ वीणा पौडेलको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष डा. बमबहादुर थापा जितालीको अध्यक्षतामा आयोजित सो कार्यक्रममा विशेष कविता वाचनसमेत गरिएको थियो।

​अधिवेशनले डा. बमबहादुर थापा जितालीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध/सर्वसम्मत रूपमा चयन गरेको छ। निर्वाचन आयुक्त श्रीराम सिंह बस्नेतका अनुसार नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू निम्न अनुसार रहेका छन्:

​नवनिर्वाचित कार्यसमिति:

​अध्यक्ष: डा. बमबहादुर थापा जिताली

​उपाध्यक्ष: निरप्रसाद तिमलसेना

​सचिव: वीरबहादुर लोहनी

​कोषाध्यक्ष: हरिप्रसाद घिमिरे

​सदस्यहरू:

​टेकबहादुर लौडारी

​इन्दिरा शाह

​प्रभा बराल

​रामरञ्जन पौडेल

​शान्ता देवकोटा

​कल्पना न्यौपाने (देवकोटा)

​सरला ओझा

संस्थाका सचिव वीरबहादुर लोहनीले सञ्चालन गर्नुभएको उक्त ​कार्यक्रममा देशका विभिन्न चर्चित स्रष्टाहरूको उपस्थितिमा विशेष कविता वाचनका साथै संस्थाको आगामी कार्यदिशा र साहित्यिक गतिविधिबारे छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो।   

images
प्रकाशित मिति :आश्विन १८, २०८३ आइतवार - २०:२७:२६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend