Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

तीजको कोशेली 'पैसा मागम कि' सार्बजनिक

तीजको कोशेली 'पैसा मागम कि' सार्बजनिक

सतीश चापागाईं

४, श्रावण २०७६
images
भिडियो हेर्न फोटोमा क्लिक गर्नु होला नेपाल स्वयंसेवक संघकाे सांस्कृतिक संगठन कि केन्द्रीय सदस्य मालती खरेल २०७१ सालबाट विभिन्न लाेकदाेहाेरी गीतहरू दर्शक श्राेताहरू माझ पस्कने क्रममा "हाँडीगाउँकाे जात्रा" दाेहाेरीबाट सुरुवात गरी "पूर्वैमा घामलायाे", "बजाईदेऊ डमरू" , "हाँसी-हाँसी जिउँला", "मुटुमा अागाे" , "रानीहजुर", "नदि है सलिसलि", "काँकरीकाे बियाँ " जस्ता अन्य गीतहरू बजारमा ल्याएर अाफ्नाे छुट्टै पहिचान बनाउने क्रममा २०७६ सालमा तीजकाे काेशेली "पैसा मागम् कि ?" बजारमा अाइसकेकाे छ जुन गीत मालतिले अाफ्नै युटुभ च्यानल मार्फत बजारमा अाएकाेछ | जसमा खुमन अधिकारी र मालती खरेलकाे अावाज र खुमनअधिकारीकाे लय शब्द र शंकर बि. सी. र रश्मि तामाङकाे अभिनय हेर्न सक्नुहुन्छ ।    

images
प्रकाशित मिति :श्रावण ४, २०७६ शनिवार - १९:०४:१८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend