Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

राभ सिटौलाको योद्धा सार्बजनिक (हेरौं भिडियो)

राभ सिटौलाको योद्धा सार्बजनिक (हेरौं भिडियो)

सतीश चापागाईं

७, श्रावण २०७६
images
भिडियो हेर्न फोटोमा क्लिक गर्नुहोस । अमेरिकामा बसेर नेपाली र पश्चिमी शैलीका गीतहरु गर्दै आएका राभ सिटौलाको म्युजिक भिडियो 'योद्धा' सार्बजनिक भएको छ । एउटा प्रेमिकाप्रति समर्पित युवाको प्रेम गीत हो -योद्धा । यो गीतमा सिटौलाको आफ्नै शब्द, संगीत र स्वर रहेको छ । यसमा उनले अभिनय पनि गरेका छन् ।  

images
प्रकाशित मिति :श्रावण ७, २०७६ मंगलवार - ०७:३६:२६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend