Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

घाट लगेकी महिला चलेपछी अस्पताल लगियो (भिडियो रिपोर्ट)

घाट लगेकी महिला चलेपछी अस्पताल लगियो (भिडियो रिपोर्ट)

सतीश चापागाईं

७, श्रावण २०७६
images
भिडियो रिपोर्टको लागी फोटोमा क्लिक गर्नुहोस पाल्पामा अस्पताल बाट अन्तेष्टीका लागी घाटमा लगिएकी एक महिलाको फेरी उपचार शुरु भएको छ । रैनादेबी गाँउपालिका १ सिद्धेश्वरकी ३६ वर्षिया नर्मता ज्ञवालीको अहिले तानसेनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको हो । ज्ञवालीको तानसेनकै युनाईटेड मिशन अस्पतालमा १० दिन सम्म उपचार भएको थियो । आफन्तकै आग्रहमा अस्पतालले सोमबार दिउसो अक्सिजन लगाएर बिरामीलाई डिस्चार्ज दिएको र उनीहरुले बिरामीलाई सिधै रिडि घाट पुर्याएको वडा अध्यक्ष सोम बहादुर दर्लामीले जानकारी दिनुभयो । पाल्पाका पत्रकार देव मगरको भिडियो रिपोर्ट

images
प्रकाशित मिति :श्रावण ७, २०७६ मंगलवार - १२:०६:०० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend