Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अञ्जना गुरुङको स्वरमा नयाँ तीजको 'गाउँ र शहर तीजको लहर' सार्बजनिक (भिडियो सहित)

अञ्जना गुरुङको स्वरमा नयाँ तीजको 'गाउँ र शहर तीजको लहर' सार्बजनिक (भिडियो सहित)

सतीश चापागाईं

२२, श्रावण २०७६
images
  भिडियो हेर्न पोष्टरमा क्लिक गर्नुहोस । लोक गायिका अञ्जना गुरुङको स्वरमा नयाँ तीजको 'गाउँ र शहर तीजको लहर' सार्बजनिक भएको छ । अञ्जना गुरुङको आफ्नै युट्युब च्यानलबाट यो गीतको म्युजिक भिडियो सार्बजनिक भएको हो । म्युजिक भिडियोमा अपेक्षा सिंहले अभिनय गरेकी छिन । अपेक्षा अञ्जना र गायक कन्हैया सिंह परियारकी छोरी हुन् । उनले अन्य म्युजिक भिडियोहरुमा पनि अभिनय गरिसकेकी छिन । यो गीतको शब्द र संगीत राजकुमार बगरले गरेका हुन् । भिडियो हेर्न पोष्टरमा क्लिक गर्नुहोस

images
प्रकाशित मिति :श्रावण २२, २०७६ बुधवार - १९:२६:१२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend