Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

साउदी बस्ने सन्तोष समिप लुइँटेलको "माया ठुलो भन्नु मात्रै" गीत बजारमा

साउदी बस्ने सन्तोष समिप लुइँटेलको "माया ठुलो भन्नु मात्रै" गीत बजारमा

सतीश चापागाईं

२६, श्रावण २०७६
images
भिडियो हेर्न पोष्टर मा क्लिक गर्नुहोस साउदी अरबमा बस्ने सन्तोष समिप लुइँटेलको "माया ठुलो भन्नु मात्रै" गीत बजारमा आएको छ । सन्तोषको गीतलाई अहिलेका चर्चित गायक सिडी बिजय अधिकारीले संगीत र स्वर दिएका हुन् । ईलामका सन्तोष समिप केहि बर्षदेखि साउदी अरबमा छन् । साहित्यमा सानैदेखि रुचि राख्ने उनको रेकर्ड भएको यो पहिलो गीत हो । हेरेर हौशला र प्रतिक्रिया दिनुहोला ।   भिडियो हेर्न क्लिक गर्नुहोस https://youtu.be/KfL9tm87074  

images
प्रकाशित मिति :श्रावण २६, २०७६ आइतवार - १६:४१:०९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend