Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

सुदिप कोइरालाको 'सुन्दर नयन' भिडियो सार्बजनिक, एकै दिनमा भाईरल (भिडियो सहित)

सुदिप कोइरालाको 'सुन्दर नयन' भिडियो सार्बजनिक, एकै दिनमा भाईरल (भिडियो सहित)

सतीश चापागाईं

६, भाद्र २०७६
images
भिडियो हेर्न फोटोमा क्लिक गर्नुहोस   गीतकार सुदिप कोइरालाको शब्द, संगीतकार दिपक सिलवालको संगीत तथा गायक शिव परियारको स्वरमा सुन्दर नयन बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । अहिलेका चर्चित टिकटक क्वीन प्रिज्मा, प्रिन्सी खतिवडासँगै सन्नी सिंहको बेजोड अभिनय रहेको भिडियो निर्देशक गम्भीर बिष्टले निर्देशन गकेका हुन । गीतकार कोईरालाको उत्कृष्ठ शब्दलाई संगीतकार सिलवाल तथा गायक शिव परियारको संगीत तथा स्वरको जादुले जीवन्त तुल्याएको छ । डान्सिङ्ग नम्बरहरुमा छाउँदै आएका जुम्ल्याहा दिदीबहिनीको अभिनयले सबैकाे आँखा रसाउँछन । समग्रमा सुन्दर नयन गीत तथा भिडियोले नेपाली संगीत उद्योगमा तरंग फैलाउनेमा कुनै दुईमत छैन ।  

images
प्रकाशित मिति :भाद्र ६, २०७६ शुक्रवार - २०:२८:५१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend