Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

आलोक, रुपक र अशोकको 'बयान उनको म के गरुँ' बजारमा (भिडियो सहित)

आलोक, रुपक र अशोकको 'बयान उनको म के गरुँ' बजारमा (भिडियो सहित)

सतीश चापागाईं

१७, भाद्र २०७६
images
  नेपाली सुगम संगीतमा एउटा नयाँ गीत पदार्पण गरेको छ । नेपाली सुगम संगीतका लामो समयदेखिका सदाबहार संगीतकार आलोक श्रीको संगीतमा यो नयाँ गीत बजारमा आएको हो । 'बयान उनको म के गरुँ' बोलको यो गीतको रचनाकार अशोक शेरचन हुन् । सुगम संगीतका लोकप्रिय गायक रुपक डोटेलले स्वर दिएको यो गीतको रेकर्ड गुन्जन स्टुडियोमा भएको हो । यो गीतको रेकर्डिस्ट सुशील बिक्रम शाह र मिक्सिङ/मास्टरिङ्ग कृष्ण कु महर्जन हुन् । युबराज वाइबाको निर्देशन उत्सब दाहालको छायांकन बिकास दाहालको एडिटिङ कलाकार द्वय करुणा श्रेष्ठ र अभिनाश शिलबालले अभिनय गरेका गरेका हुन् ।

images
प्रकाशित मिति :भाद्र १७, २०७६ मंगलवार - १२:४७:५४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend