Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

न्यु इंगलैंडमा समर पिकनिक सम्पन्न

न्यु इंगलैंडमा समर पिकनिक सम्पन्न

सतीश चापागाईं

२५, भाद्र २०७६
images
-सुरेश चाम्लिङ्ग न्युहेम्प्शायर  युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्यु इंगलैंड च्याप्टरको आयोजनामा हालै न्यु हेम्शयारमा समर पिकनिक सम्पन्न भएको छ | न्यु हेम्प्शयार राज्यको नोट्टिङ्घम सिटीको पाउटुकेट्स पार्कमा भएको पिकनिक कार्यक्रममा अमेरिका आउनु भएका नवान्तुक हरुलाई स्वागत गरिएको थियो | बेलायत र नेपालबाट आउनु भएको पाहुना हरुलाई केक काटेर स्वागत गरिएको थियो | सोहि कार्यक्रममा च्याप्टरको अधिवेशन बाट निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो | बोस्टन, न्यु हेम्प्शायर कनेक्टिकेट र रोडआइसल्याण्ड राज्यबाट सहभागी हरु आउनु भएको थियो |      

images
प्रकाशित मिति :भाद्र २५, २०७६ बुधवार - २०:५६:४० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend