Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

व्यवसायी रुपज्योतिलाई पाँच दिन म्याद थपियो, ‘परिवारलाई नै बदनाम पार्ने चाल’

व्यवसायी रुपज्योतिलाई पाँच दिन म्याद थपियो, ‘परिवारलाई नै बदनाम पार्ने चाल’

नेप्लिज डायस्पोरा

२४, कार्तिक २०७६
images
काठमाडौँ- लेनदेनको विषयमा प्रहरीले पक्राउ गरेका व्यवसायी तथा पूर्वअर्थमन्त्री रुप ज्योतिलाई जिल्ला अदालतल काठमाडौँले अनुसन्धानका लागि पाँच दिन म्याद थपेको छ। सिंगापुरबाट सिल्क एयरबाट काठमाडौँ आउँदै गर्दा बिहीबार त्रिभुवन विमानस्थलबाट ज्योतिलाई पक्राउ गरिएको थियो। थप समाचारको लागि यो लिंकमा क्लिक गर्नुहोस ।

images
प्रकाशित मिति :कार्तिक २४, २०७६ आइतवार - ०७:२५:३७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend