Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

भाइरल अघोरी बाबा पक्राउ

भाइरल अघोरी बाबा पक्राउ

नेप्लिज डायस्पोरा

२५, कार्तिक २०७६
images
  २५ कार्तिक २०७६, सोमबार न्युज अफ नेपाल, काठमाडौं । युट्यूब तथा सामाजिक सञ्जालमा ‘अघोरी बाबा’को रुपमा चर्चित बनेका विजय केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । केसीमाथि ठगी आरोपमा उजुरी परेपछि महानगरीय प्रहरी बृत्त बौद्धले उनलाई नियन्त्रणमा लिएको हो । ‘लाइफ ड्यामेज बाबा’को रुपमा चर्चित केसीले केही व्यक्तिलाई विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ । केसीसँगै उनकी पत्नीलाई पनि सोधपोछका लागि बोलाइएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :कार्तिक २५, २०७६ सोमवार - २२:२३:०६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend