Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

दु:खिया बोलको गीत सार्वजनिक

दु:खिया बोलको गीत सार्वजनिक

नेप्लिज डायस्पोरा

१, मंसिर २०७६
images
भिडियो हेर्न फोटोमा क्लिक गर्नुहोस । नेपाल स्वयंसेवक संघ प्रचारप्रसार संगठन महासचिव सञ्चारकर्मी सागर पौडेलले लय शब्द सिर्जना गरेको उक्त गीतमा चर्चित गायिका पूर्णकला बि.सी र गायक कमल सिङ झाँक्री मगरको स्वरमा रहेको छ । दु:खिया बोलको गीत बुधबार सार्वजनिक भएको छ। गीतमा अभिनय भने चर्चित मोडल बिमल अधिकारी र नवउदयमान मोडल रेश्मा श्रेष्ठ रियल आर. एल. सज्जय खड्का ले गरेका हुन् । शब्द सृजना गरेका सागर पौडेलले हरेक साँचो माया गर्ने प्रेमी-प्रेमीकालाई रुवाउने विभिन्न कारणले एउटा साँचो मायालाई बाध्यताबश छुट्नु परेको अवस्थालाई समेट्दै शब्द सिर्जना गरेको बताउँछन् । करिब दुईसयभन्दा बढी म्युजिक भिडियो निर्देशन गरी सकेका चर्चित भिडियो निर्देशक काजिश श्रेष्ठले भिडियो निर्देशन गरेका छन्। जसमा छायाँकन भने सागर गौतमको र र सम्पादन दिपक बिष्टको रहेको छ उक्त गीतलाई बिन्ध्याबासिनी म्युजिकले बजार व्यवस्थापन र वितरण गरेको छ ।

images
प्रकाशित मिति :मंसिर १, २०७६ आइतवार - ०७:३३:५३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend