Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

एनआरएनए अमेरिकाका उपाध्यक्ष वुद्धि सुबेदीलाई मेरिल्याण्डमा भब्य स्वागत

एनआरएनए अमेरिकाका उपाध्यक्ष वुद्धि सुबेदीलाई मेरिल्याण्डमा भब्य स्वागत

नेप्लिज डायस्पोरा

३, मंसिर २०७६
images
https://youtu.be/mft9NlCPhys     एनआरएनए अमेरिकाका नवनिर्वाचित उपाध्यक्ष वुद्धि सुबेदीलाई मेरिल्याण्ड राज्यमा भब्य स्वागत गरिएको छ । मेरिल्याण्ड मै रहेका अर्का उपाध्यक्ष कृष्णजीवि पन्तको आतिथ्यतामा यो कार्यक्रम भएको थियो । स्वागत कार्यक्रममा एनआरएनएको भर्खर सम्पन्न विश्व सम्मेलनबाट केन्द्रिय महिला उपाध्यक्ष निर्वाचित रविना थापा, अमेरिकाज क्षेत्रका आरसी राजन त्रिपाठीलाई सम्मान पनि गरिएको थियो । कार्यक्रममा एनआरएनए अमेरिकाका पदाधिकारीहरु, मेरिल्याण्ड च्याप्टरका पदाधिकारीहरु र एनआरएनएक शुभचिन्तकहरु र समाजसेवीहरुको उपस्थिति थियो । कार्यक्रमका केहि तस्बिर र भिडियोहरु प्रस्तुत छन्: https://youtu.be/TghgVT1q3_4   https://youtu.be/mft9NlCPhys  

images
प्रकाशित मिति :मंसिर ३, २०७६ मंगलवार - १५:०८:१९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend