Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

सिंहदरबारबाट ट्याक्सी चढेर घर फर्किए गोकर्ण विष्ट

सिंहदरबारबाट ट्याक्सी चढेर घर फर्किए गोकर्ण विष्ट

नेप्लिज डायस्पोरा

५, मंसिर २०७६
images
काठमाण्डौं – बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद पुनर्गठन गरेसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाट बाहिरिएका गोकर्ण विष्ट बिहीबार सिंहदरबारबाट ट्याक्सी चढेर फर्किनुभएको छ । श्रमिकको हितका लागि काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित कर्मचारीलाई धन्यवाद दिँदै मन्त्री विष्ट सिंहदरबार गेटबाट ट्याक्सी चढेर फर्किनुभएको हो । बाँकि समाचारको लागि यो लिंक क्लिक गर्नुहोस ।

images
प्रकाशित मिति :मंसिर ५, २०७६ बिहिवार - ०५:२१:२४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend