Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

तमु समाज बाल्टिमोर अमेरीकाले महान पर्व च्यू ल्हो (मूसा वर्ग) ल्होछार भब्यताका साथ मनाउने

तमु समाज बाल्टिमोर अमेरीकाले महान पर्व च्यू ल्हो (मूसा वर्ग) ल्होछार भब्यताका साथ मनाउने

images
तमु समाज बाल्टिमोर अमेरीकाले यही जनवरी 04, 2020 शनिवारको दिन तमु समुदायको महान पर्व च्यू ल्हो (मूसा वर्ग) ल्होछार भब्यताका साथ मनाउने भएको छ । यो कार्यक्रममा सहभागी हुन संस्थाका तर्फबाट सार्बजनिक सूचना जारी गरिएकोछ । सूचना यसप्रकार छ : छ्यज्यालो, नमस्कार सादर निमन्त्रणा । सधैं झै यस बर्ष पनि बाल्टीमोर तमु समाज बाल्टिमोर अमेरीकाले यही जनवरी 04, 2020 शनिवारको दिन तमु समुदायको महान पर्व च्यू ल्हो (मूसा वर्ग) ल्होछार भब्यताका साथ मनाउन गैरहेका छौ । उक्त कार्यक्रममा इच्छुक सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक निमन्त्रणा गर्दछौं । यस कार्यक्रममा उपस्थित भै मनोरन्जन लिंदै कार्यक्रमको शोभा बढाई दिनुहुन पनि हार्दिक अनुरोध गर्दछ । धन्यवाद । मिति: January 04, 2020 (Saturday) समय: 08:00 PM - 12:00 AM स्थान: American Legion 125 York Rd, Baltimore MD 21204 टिकट:$30.00

images
प्रकाशित मिति :पौष १, २०७६ मंगलवार - १८:४७:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend