Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सुनील साहले बिधान अनुसार चार क्षेत्रीय संयोजकहरु नियुक्त गरे

सुनील साहले बिधान अनुसार चार क्षेत्रीय संयोजकहरु नियुक्त गरे

images
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाका अध्यक्ष सुनील साहले बिधान अनुसार चार क्षेत्रीय संयोजकहरु नियुक्त गरेका छन् । यसरी नियुक्त हुनेहरुमा उत्तर-पुर्व क्षेत्रमा संजीव श्रेष्ठ (न्यूयोर्क), दक्षिण क्षेत्रमा बिकाश उप्रेती (टेक्सास), मध्य-पश्चिम क्षेत्रमा गोबिन्द श्रेष्ठ (सिकागो) र पश्चिम क्षेत्रमा रोशन अधिकारी (क्यालिफोर्निया) रहेका छन् । यो नियुक्तिसंगै अब क्षेत्रिय संयोजकहरु मार्फत एनआरएनए अमेरिकाको कार्यक्रमहरु अझै बढी हुने आशा लिईएको छ । अध्यक्ष साहले सबैलाई बधाई दिदै सक्रिय सहयोगको अपेक्षा गरेको बतेका छन् ।

images
प्रकाशित मिति :पौष १, २०७६ मंगलवार - १९:३९:१३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend