Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

बर्षको अन्तिम गीत, पुरानो बर्षलाई बिदाई गर्दै रामकृष्णले भने 'फुटेको छु सिसाजस्तै' (भिडियो सहित)

बर्षको अन्तिम गीत, पुरानो बर्षलाई बिदाई गर्दै रामकृष्णले भने 'फुटेको छु सिसाजस्तै' (भिडियो सहित)

नेप्लिज डायस्पोरा

१५, पौष २०७६
images
भिडियो हेर्न पोष्टरमा क्लिक गर्नुहोस नयाँ बर्ष २०२० को अघिल्लो दिन गायक रामकृष्ण ढकालको नयाँ गीत सार्बजनिक भएको छ । पुरानो बर्षलाई बिदाई गर्दै र नयाँ वर्षको स्वागत गर्दै सार्बजनिक भएको गीतले हाम्रो समाजको तितोसत्यलाई उजागर गरेको छ । यो गीतमा चर्चित संगीतकार राजनराज सिवाकोटीले संगीत दिएका छन् । गीतका गीतकार सतिश चापागाईं हुन । लामो समयदेखि अमेरिकामा बस्दै आएका गीतकार चापागाईंले आलोक श्री र रामकृष्णसंगको सहकार्यमा तिम्रो मन कोमल सार्बजनिक गरिसकेका छन् । "मन मायालुले चोट दिदा मात्र होइन आफन्तले कुरा नबुझ्दा पनि दुख्छ, भगवानले परिक्षा लिदा पनि दुख्छ" गीतकार सतिश चापागाईं भन्छन, "न्याय नपाउदा पनि मन दुख्छ र समाजको दुईजिब्रे प्रबृत्तिले पनि मन दुख्छ । गीतमा यहि भाव छ ।"

images
प्रकाशित मिति :पौष १५, २०७६ मंगलवार - ०८:५५:४३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend