Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

पर्बत समाज अमेरिकाले यहि फेब्रुअरी २ तारिखमा पदस्थापना कार्यक्रम गर्ने

पर्बत समाज अमेरिकाले यहि फेब्रुअरी २ तारिखमा पदस्थापना कार्यक्रम गर्ने

नेप्लिज डायस्पोरा

१२, माघ २०७६
images
पर्बत समाज अमेरिकाले यहि फेब्रुअरी २ तारिख पदस्थापना कार्यक्रम गर्ने भएको छ । पदस्थापना तथा सन् २०२० को शुभकामना आदान प्रदान कार्यक्रममा मेरिल्याण्ड राज्यका लब्ध प्रतिष्ठित ब्यक्तिहरुको उपस्थिति र बिभिन्न चर्चित कलाकारहरुको प्रस्तुति पनि रहने संस्थाका महासचिव रमेश सुबेदीले जानकारी दिएका छन् । लोक तथा दोहोरिसंगै डीजे कार्यक्रम राखिएको उक्त कार्यक्रममा उपस्थिति हुन् पनि महासचिव रमेश सुबेदीले जानकारी दिएका छन् ।   कार्यक्रम हुने स्थान:   1030 light street Baltimore, MD 21030.

images
प्रकाशित मिति :माघ १२, २०७६ आइतवार - १३:०४:११ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend