Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकाको मेरिल्याण्डमा भब्य गाईजात्रा सम्पन्न

अमेरिकाको मेरिल्याण्डमा भब्य गाईजात्रा सम्पन्न

सतीश चापागाईं

११, भाद्र २०७५
images
  पासा: पुच: अमेरिकाले गाई जात्राको अवसरमा हरेक बर्ष जस्तै यो बर्ष पनि अमेरिकाको मेरिल्याण्ड स्थित सिल्भर स्प्रिंगमा गाईजात्रा निकालेको छ । यो जात्रामा मेरिल्याण्ड, डी.सी र भर्जिनियाका नेपाली र बिदेशीहरुको सहभागिता रहेको र भब्य रुपमा सम्पन्न भएको ईन्द्र जोशीले नेप्लिज डायस्पोरालाई जानकारी दिनु भयो ।      

images
प्रकाशित मिति :भाद्र ११, २०७५ सोमवार - १२:२३:४७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend