Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

पराजुलीको दोस्रो संगीतिक कोसेली ओठवाली बजारमा (भिडियो सहित)

पराजुलीको दोस्रो संगीतिक कोसेली ओठवाली बजारमा (भिडियो सहित)

नेप्लिज डायस्पोरा

१०, फाल्गुण २०७६
images
  अग्नि पराजुलीको दोस्रो सांगीतिक कोसेली र पहिलो गज़ल "पराजुलीको दोस्रो संगीतिक कोसेली "ओठवाली" बजारमा आएको छ । संगीतकार चण्डी काफ्ले, एरेन्जर साहस शाक्य र गायक राज सिक्देलको आवाजमा रहेको यो गीतमा प्रेम र रोमान्सलाई नयाँ शीराबाट देखाउन खोजिएको छ । भिडिओ को निर्माणमा निर्देशक गम्भिर बिष्टले खुब मेहनत गरेको प्रस्ट देख्न सकिन्छभिडियो बजारमा आएको छ । संगीतकार चण्डी काफ्ले, एरेन्जर साहस शाक्य र गायक राज सिक्देलको आवाजमा रहेको यो गीतमा प्रेम र रोमान्सलाई नयाँ शीराबाट देखाउन खोजिएको छ । बिछोडमा रहेका युवा जोडीहरुलाई परिवारको सम्झना कति धेरै हुन्छ र एक्लै समय बिताउन कति गार्हो हुन्छ भन्ने भावलाई मनोरंजनको माध्यम द्वारा यस गीतमा देखाउन खोजिएको बताउछन गीताकार पराजुली । आफ्नो परिवारको भबिश्यका लागि परदेशिनेहरुको सपना र श्रीमतीको इच्छालाई गीतमा समेटिएको छ । कलाकार दुर्गेस थापा र सोनीका रोकायाले आफ्नो अभिनयलाई बढो शालिन शैलीमा आफ्नो कला प्रस्तुत गर्नु भएको छ भने कोरस समुहले गीत लाई जिबन्त राख्न ठुलो भूमिका खेलेको छ । भिडिओको निर्माणमा निर्देशक गम्भिर बिष्टले खुब मेहनत गरेको प्रस्ट देख्न सकिन्छ ।   https://youtu.be/Pk4G4F-GhRo

images
प्रकाशित मिति :फाल्गुण १०, २०७६ शनिवार - १८:२८:२१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend