Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

बर्थ डे केक ओसार्न हेलिको दुरुपयोग कैलेसम्म -उत्तम विचार

बर्थ डे केक ओसार्न हेलिको दुरुपयोग कैलेसम्म -उत्तम विचार

नेप्लिज डायस्पोरा

१२, फाल्गुण २०७६
images
मुक्तक प्रसवमै मर्छन् आमाहरू दर्दनाहक रोग कैलेसम्म ! राज्य नभए झैं लाग्ने यो कन्त बिजोग कैलेसम्म ! सबै नसकेनी एउटा प्रश्नको जवाफ देन' सरकार ? बर्थ डे केक ओसार्न हेलिको दुरुपयोग कैलेसम्म ! टोखा, काठमाडौँ

images
प्रकाशित मिति :फाल्गुण १२, २०७६ सोमवार - ०९:०७:३९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend