Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

कोरोना भाईरस संसारका एक सय देशमा फैलिएको छ

कोरोना भाईरस संसारका एक सय देशमा फैलिएको छ

नेप्लिज डायस्पोरा

२६, फाल्गुण २०७६
images
  कोरोना भाईरस संसारका एक सय देशमा फैलिएको विश्व स्वास्थ संगठनले जनाएको छ । प्राप्त रिपोर्ट अनुसार एकै दिनमा आठ देशमा पहिलो पटक देखिएको हो । जसमा बुल्गेरिया, कोस्टा रिका र माल्दिभ्स रहेका छन् । कोरोना शुरु भएको देश चिन भने अहिले यो रोगि भेटिने क्रम घटेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २६, २०७६ सोमवार - ०९:०२:४३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend