Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

‘न्याउली रूँदै’ बोलको नयाँ गीतले यती बेला चर्चामा

‘न्याउली रूँदै’ बोलको नयाँ गीतले यती बेला चर्चामा

नेप्लिज डायस्पोरा

४, चैत्र २०७६
images
नेपाल स्वयंसेवक संघ कलाकार संगठन कि केन्द्रीय उपाध्यक्ष गायिका मालती खरेल र गायक तेजेश रेग्मीको स्वरमा बजारमा आएको ‘न्याउली रूँदै’ बोलको नयाँ गीतले यती बेला दर्शकको माया पाइरहेको छ । गीतमा सुरेशरमण अधिकारीको शब्द रहेको छ भने संगीत गायक तेजस रेग्मीले भरेका छन् । राग स्टुडियोमा रेर्कड भएको गीतको एरेन्ज योगेश काजीले गरेका हुन् । मिक्सिङ एडविएन किस्मतले गरेका हुन् । भिडियोको निर्देशन शिव विकले गरेको भिडियोमा गायक तेजस रेग्मी र यान्सु श्रेष्ठले अभिनय गरेका छन् । यस गीतको छायांकन अजय रेग्मीले गरेका हुन् भने कोरियोग्राफर माधव श्रेष्ठ हुन् । सम्पादनमा पदम सुवेदी र मिलन विकको भूमिका रहेको छ । शीव फिल्म्स र ड्रागन पिक्चरको निर्माण रहेको भिडियो मालतीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।गीतलाई अत्यन्तै मेहेनतका साथ अडियो र भिडियो उत्कृष्ट बनाइएको छ ।   https://youtu.be/LyI6sDWuBbI   https://youtu.be/-nOYsZW0UEg   https://youtu.be/enSHw4h0vKU  

images
प्रकाशित मिति :चैत्र ४, २०७६ मंगलवार - १७:००:२५ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend