Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

मेरिल्याण्डबासीलाई घरबाट बाहिर ननिस्कन निर्देशन जारी

मेरिल्याण्डबासीलाई घरबाट बाहिर ननिस्कन निर्देशन जारी

नेप्लिज डायस्पोरा

१७, चैत्र २०७६
images
मेरिल्याण्ड गभर्नर ल्यारी होगनले आज साँझदेखि सबै जनतलाईइ घर मै बस्न निर्देशन दिएका छन् । उनले केहि समय अगाडी यो निर्देशन दिएका हुन् । आफ्नो कार्यकारी अधिकार प्रयोग गर्दै गभर्नर होगनले उक्त निर्देशन दिएका हुन् । होगनले दिएको निर्देशन अनुसार बिशेस काम(औशधी र खान खरिद गर्न) मा बाहेक बाहिर जान नपाउने उल्लेख छ । हामीले घरमा बसेर सहयोग गर्न अनुरोध मात्र गरेका होइनौं निर्देशन पनि दिईरहेका छौं ।" निर्देशनमा भनिएको छ । यदि यो नियम पालना नभएमा ५ हजार डलर वा एक बर्ष कैद र दुवै सजाय हुन सक्ने पनि जनाईएको छ । सोमबार बिहान सम्ममा मेरिल्याण्डमा १५ जनाको मृत्यु र १४१३ पोजेटिभ केस देखिएको छ ।

images
प्रकाशित मिति :चैत्र १७, २०७६ सोमवार - ११:३८:५० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend