Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

चर्चित मेक्सिकन बियर 'कोरोना' उत्पादन स्थगित

चर्चित मेक्सिकन बियर 'कोरोना' उत्पादन स्थगित

नेप्लिज डायस्पोरा

२१, चैत्र २०७६
images
  चर्चित मेक्सिकन बियर 'कोरोना' उत्पादन स्थगित भएको छ । यो बियरको उत्पादक मोडेलो ग्रुपले बियर उत्पादनमा हल्ट गरिएको जानकारी दिएको हो । कम्पनीका अनुसार उत्पादनको स्थगित गर्नुका साथै यसको बिक्रि वितरण पनि स्थगित गरिएको हो । मेक्सिकन बियर कम्पनिले भनेको छ, " मेक्सिकोको संघीय सरकारको निर्णय अनुसार उत्पादन बन्द गरिएको हो ।" कम्पनि द्वारा जारी बिज्ञप्तिमा भनिएको छ, “ SARS-Cov2 भाइरसको लडाईमा हामी पुरै प्रतिबद्ध र सरकारसंग संगै छौं ।” स्रोत: सीएनएन।  

images
प्रकाशित मिति :चैत्र २१, २०७६ शुक्रवार - १४:४७:२१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend