Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

भारतको राजधानी नयाँ दिल्लीमा भुकम्प

भारतको राजधानी नयाँ दिल्लीमा भुकम्प

नेप्लिज डायस्पोरा

३०, चैत्र २०७६
images
भारतको राजधानी नयाँ दिल्लीमा भुकम्प गएको खबर प्राप्त भएको छ । दिल्लीमा रहेका नेप्लिज डायस्पोराका सहकर्मी देबेन्द्र केसीले उक्त जानकारी दिएका हुन् । भारतीय समय अनुसार आज साँझ ५:४५ बजे दिल्लीभन्दा ८ किलोमिटर टाढा यसको ईपीसेन्टर रहेको बताईएको छ । भुकम्प ३.५ रेक्टर स्केलको रहेको भारतीय मिडियाहरुले जानेका छन् । कोरोनाक कारण लक डाउन भएकाले मै बसेका मानिसहरु भुकम्पको झड्काले डराएर बाहिर निस्किन बाध्य भएको त्यहाँक संचार माध्यमहरुले उल्लेख गरेका छन् । खासै क्षति नभएको हुन सक्ने प्रारम्भिक अनुमान भएपनि बाँकी विवरण आउनै छ । दिल्ली, नोयडा र गाजियाबादमा भुकम्पको असर परेको छ ।   गीतकार सतिश चापागाईंका गीतहरु https://youtu.be/-nOYsZW0UEg   https://youtu.be/enSHw4h0vKU

images
प्रकाशित मिति :चैत्र ३०, २०७६ आइतवार - ०८:०९:५० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend