Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

कोरोनाले १ लाख ३४ हजार ५६० को मृत्यु

कोरोनाले १ लाख ३४ हजार ५६० को मृत्यु

नेप्लिज डायस्पोरा

३, बैशाख २०७७
images
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार नाघेको छ । आज बिहानसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ३४ हजार ५६० पुगेको छ ।
१४ लाख ३७ हजार ७६६ कोरोना संक्रमितको उपचार भइरहेको छ भने ५१ हजार १६० जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा २८ हजार ५२९ जनाको मृत्यु भएको छ । इटालीमा २१ हजार ६४५, स्पेनमा १८ हजार ८१२, फ्रान्समा १७ हजार १६७, बेलायतमा १२ हजार ८६८ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ ।
 

images
प्रकाशित मिति :बैशाख ३, २०७७ बुधवार - २२:२८:२० बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend